एसी मिलान र युभेन्टस बीचको खेल स्थगित

TURIN, ITALY - FEBRUARY 02: Cristiano Ronaldo of Juventus looks on during the Serie A match between Juventus and Parma Calcio at Allianz Stadium on February 02, 2019 in Turin, Italy. (Photo by Tullio M. Puglia/Getty Images)

एसी मिलान र युभन्टस बीचको कोपा इटालिया सेमीफाइनलको खेल स्थगित भएको छ।

खेल बुधबार टुरिनमा हुन् पर्ने थियो, तर उक्त खेल रद्द गर्ने निर्णय २४ घण्टा बाकी हुँदा मात्र भएको छ। मिलान खेलको लागि बसबाट होटेलमा यात्रा गरिसकेका थिए, तर केहि घण्टासम्म बसेर र मिलान टिम घर फर्केका छन्।

कोभिद-१९ (कोरोनाभाइस) को बढ्दो चिन्ताको कारण खेल स्थगित गर्ने निर्णय भएको हो।

टुरिनले गरेको बयानले पुष्टि गर्यो कि कोर्पा इटालिया खेलका लागि ४०,००० टिकट बिक्रि भएको थियो, जसले भित्रबाट ठूलो समूह बन्ने छ र कोरोनाभाइरस संक्रमणको जोखिम बढ्ने छ।

‘सो कार्यक्रमको लागि यात्रा गरेका फ्यानहरु कहाँबाट यात्रा गरेका हुन् भन्ने पहिचान गर्न असम्भव हुने थियो, जसले जनस्वास्थ्यलाई लागि जोखिम दिने छ”।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ