एल क्लासिकोमा हारेपछि बार्सिलोनाका समर्थकहरुले गर्यो प्रशिक्षकको गाडीमा हमला (भिडियो)

आइतबार राती भएको एल क्लासिको बार्सिलोना र रियल म्याड्रीड बिचको महाभिडन्तमा बार्सिलोना २-१ ले पराजित भएपछि क्लबका समर्थकहरु निकै आक्रोसित हुँदै प्रशिक्षक रोनल्ड कोम्यानको गाडिमा हमला गरेको हो ।

खेल सक्किएपछी घर फर्कने क्रममा प्रशिक्षक कोम्यान गाडीबाट स्टेडियम बाहिर निस्कने बेला समर्थकहरुले गाडीमा प्रहार गरेको भिडियो सार्वजनिक भएको छ ।

भिडियो हेर्नुहोस: