एलेक्सिस सान्चेज म्यान्चेस्टर युनाइटेड छोड्न इन्कार गर्दै

एलेक्सिस सान्चेज म्यान्चेस्टर युनाइटेड छोड्न इन्कार गर्दै गरेको खबर आएको छ। खबर छ कि, युनाइटेड उनलाई लोनमा रोमा पठाउना चाहन्छ तर सान्चेज, उक्त प्रस्तावलाई अस्विकार गर्दै आएका छन्।

हप्ताको £५०५,००० कमाउने एलेक्सिसले लोनमा रोमा जान इन्कार गरे र उनि युनाइटेडमै रहन चाहेको कुरा आएको छ।

एलेक्सिस आर्सनलबाट युनाइटेडमा आएका थिए तर उनले युनाइटेडमा सोचे जस्तो राम्रो खेल्न सकेका छैनन् र त्यसै कारण युनाइटेड उनलाई बेच्न चाहन्छन।