एलिसन बेकरलाई पितृशोक

एजेन्सी, लिभरपुलका गोलरक्षक एलिसन बेकरको पिता पानीमा दुबे पछि निधन भएको छ।

जोसे बेकर ५७ बर्षका थिए। उनी सोउथर्न ब्राजिलमा पौडी खेल्ने क्रममा दुबेका थिए।

उन्का छोरा एलिसन बेकर लिभरपुलका लागि खेल्ने गरेका छन। एलिसन २०१८ मा रोमाबाट लिभरपुल तर्फ लागेका थिए। उन्को भाइ ब्रजिलियन क्लब फ्लुमिनेसेबाट खेल्ने गर्छन।