एजेन्सी, प्रिमिएर लिग अन्तर्गत हिजो रातीको खेलमा एलिसनको प्रदशन बिर्शनलायक रहयो। उन्को दुई गल्तीको फाइदा उठाउदै म्यान्चेस्टर सिटिले खेलमा अग्रता लियो।
रोमाको पुर्ब गोलरक्षकले दुइ चोटि सोजै बिपक्षी खेलाडिको खुट्टामा दिएका थिए। पहिलो हाफमा १-१ बराबरीमा सकेको थियो। दोस्रो हाफमा एलिसनको गल्ती लिभरपुलको लागि घातक हुनपुग्यो। लिभरपुलले ३ गोल खान पुगे।
उन्को पहिलो गल्तीले फिल फोडेनलाई डि बक्समा आउन सहज बन्यो। जब एलिसनले फोडेनलाई रोक्न लाग्दा इल्काइ गुन्दोवानले ३ यार्डबाट गोल गरे।
दोस्रो गल्ती उन्ले बेर्नाडो सिल्भालाई बल दिन पुग्यो। उन्ले उक्त बललाई एलिसनको माथीबाट उछिन्दै रहिम स्टर्लिङलाई पास दिदै रहिम स्टर्लिङले गोल गरे।
लिभरपुलको गोलरक्षक एन्फिल्डमा आए देखि उत्कृष्ट लयमा थियो।