एम्बाप्पे १००% पिएसजीमै रहन्छ- लियोनार्डो

पेरिस सेन्ट-जर्मेनका निर्देशक लियोनार्डोले आश्वासन दिए कि एम्बाप्पे पिएसजीमै रहने र जिदानको कुरालाई हास्यत्मक रुपमा लिए।

जिदानले युवा सुपरस्टारको लागि आफ्नो “प्रेम” रहेको बताएको थिए, जुन शब्दले धेरै पिएसजीका परिवारहरुले हास्यमा लिएका छन्।

खेल पछि म्याड्रिड कोचको रोमान्टिक मनसायको लियोनार्डोले हास्यास्पद पक्ष देखेका छन।

“उसले भनेको हो? मैले केहि पनि देखेको छैन!” ब्राजिलियनले यो हप्ताको सबैभन्दा लोकप्रिय किससामा प्रश्नोत्तरी हुँदा ठट्टा गरे।

“मलाई थाहा छ केवल एम्बाप्पे यहाँ १००% रहेनेछ। बाँकी कुरा थाहा छैन।”

“हामी बिस्तारै बढ्दै छौं [नयाँ सम्झौतामा] तर हामी बढिरहेका छौं।”