एम्बाप्पे साइन गर्न जिदान र एम्बाप्पेका बुबा वार्तामा

Paris Saint-Germain's French forward Kylian Mbappe reacts after missing a goal opportunity during the French L1 football match between Paris Saint-Germain and Montpellier at the Parc des Princes stadium on February 20, 2019. (Photo by Thomas SAMSON / AFP) (Photo credit should read THOMAS SAMSON/AFP/Getty Images)

रियल म्याड्रिडका कोच जिनेदिन जिदानले काइलियन एम्बाप्पेका बुबासँग नियमित सम्पर्क कायम राख्दै गरेको खबर छ।

खबर छ कि म्यानचेस्टर सिटी, फ्रेन्च विश्व कप विजेताका लागि रियलसँग प्रतिस्पर्धा गर्न तयार छ।

यद्यपि ओकिदेरियोका प्रमुख पंडित एडुआर्डो इन्दाले खुलाए कि, एम्बाप्पेलाई रियल ल्याउन जिदानेले आफ्नो भूमिका खेल्दै आएका छन् र सबै प्रयास गर्ने छन्।

“जिदान एमबाप्पेसँग र उनको बुबासँग जहिले पनि कुरा गर्दछन्,” उनले बताए।

“जिदानले यस समर वा अर्को पटक जसरी भएपछि भित्र्याउन प्रयास गर्नेछ ।

एम्बाप्पे २०२२ सम्म पीएसजीसंग बाँधिएका छन् र यो खबर छ कि रियल म्याड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेज आउँदो गर्मीमा उनलाई स्पेन ल्याउन विश्व रेकर्ड €३०० मिलियन भन्दा बढी खर्च गर्न तयार छन्।