एम्बाप्पे र पिएसजी बीच नयाँ सम्झौताको छलफल हुदै – रियल म्याड्रिड स्थिति अनुगमन गर्दै

रियल म्याड्रिड अध्यक्ष फ्लोरेन्टिनो पेरेजले पिएसजी स्टार काइलियन एम्बाप्पे साइन गर्ने कुरामा प्रोत्साहन प्राप्त गरेका छन्।

पेरेजले अर्को गर्मी ट्रान्सफर विन्डोमा एम्बाप्पेलाई स्पेन ल्याउने आशा गरेका छन्र र उक्त सम्झौता €३०० मिलियन भन्दा बढी हुन सक्ने छ ।

र खबर छ कि फ्लोरेन्टिनोलाई यो समाचारले प्रोत्साहित गर्नेछ कि एमबाप्पेले पिएसजी संग नयाँ सम्झौताको लागि छलफल गर्ने विचारमा छन्।

पिएसजीले नयाँ सम्झौताको वार्तालाप बारेमा एम्बाप्पे संग छलफल गरेको छ, तर स्ट्राइकरले उक्त वार्तालाप ढिलाइ गर्ने निर्णय गरेका छन्।

फ्लोरेन्टिनोले २०२० को लागि काइलियन एम्बाप्पे साइन गर्ने प्राथमिकतामा राखेका छन र उनको प्रयासमा प्रशिक्षक जिनेदिन जिदानको समर्थन रहेको छ।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ