फ्रेन्च लेजेण्ड इमानुएल पेटिटको विश्वास छ कि पिएसजीका युवा स्टार किलियन एम्बाप्पे नेमार जस्तो बन्न खोज्दै छन्।
“I have the feeling that Mbappe is ‘Neymarised’ that he wants to do what Neymar does on the pitch when he doesn’t have the qualities of Neymar at all” -Emmanuel Petit
Watch this it’s spot on pic.twitter.com/pyfZQRAs5b
— Sandro (@Sandro_GLC18) January 15, 2021
हाल ओलिम्पिक डी मार्सि संगको खेलमा उनको प्रदर्शनको भिडियो भाइरल भएको छ र सो भिडियोले इमानुएल पेटिटको दाबी प्रमाण गर्ने देखिन्छ।
पूर्व आर्सेनलले विश्वकप विजेता एम्बाप्पेको आलोचना गरेका थिए र एम्बाप्पे आजकल पिचमा नेमार जस्तो बन्न खोज्ने तर उनि संग नेमार जस्तो गुण नरहेको बताएका थिए।
Emmanuel Petit: “I have the feeling that Mbappe is ‘neymarised’ that he wants to do what Neymar does on the pitch when he doesn’t have the qualities of Neymar at all.”
— Bolarinwa Olajide (@iambolar) January 10, 2021
“मलाई लाग्छ कि उनी नेमार संग धेरै पेरित भएका छन्, कि उनले पिचमा नेमारले के गर्छन त्यस्तै गर्न चाहन्छन् जब उनि संग नेमारको जस्तो कुनै गुणहरू छैन।
“मेरो धारणा छ कि विपक्षीहरूले उनको मुख्य गुण, उनको गति रहेको थाहा छ। उनले आफ्नो वास्तविक गुणको सहजतामा खेल्नु आवश्यक छ र नेतृत्व लिनु होइन।”