एम्बाप्पेले गरे यस्तो हास्यास्पद हातले गोल (भिडियो)

पेरिस सेन्ट जर्मेन (पीएसजीले) बुधबार राती भएको लिग कप खेलमा रेइम्सबिरुद्ध ३-० को फराकिलो जित हात पार्यो ।

पीएसजीका लागि मार्क्विन्होस, कोनानको आत्मघाती गोल र कोउआसीले गोल गरेका थिए ।

खेलको अन्तिम मिनेटमा भने पीएसजीका युवा स्टार काइलायन एम्बाप्पेले हातले गोल गर्न खोजेका थिए तर उनलाई रेफ्रीले पहेँलो कार्ड देखाएका थिए ।

भिडियो हेर्नुहोस: