“एम्बाप्पेको हिरो रोनाल्डो हो र रियल म्याड्रिड जाने छ”

एजेन्सी, पुर्ब पिएसजीको फरवार्ड जेसे रोड्रिगुएजका अनुसार किलियन एम्बाप्पे रियल म्याड्रिड जान चाहेको बताएका छ्न। उनी आफ्नो हिरो रोनाल्डोको पाइलामा हिड्ने उन्ले जनाए।

पिएसजीको फरवार्ड एम्बाप्पे बिगतमा रियल म्याड्रिडमा जाने हल्ला चलेको थियो। उन्को सम्झौता सकिन १८ महिना बाकी रहेको अवस्थामा नया सम्झौताको लागि क्लबको पक्षबाट कुनै पहल थालिएको छैन।

जेसेले रियलमा पाँच बर्ष बिताए। त्येस्तै पेरिसमा चार सिजन खेले। उन्लाई बिश्वास छ यदि राम्रो अवसर प्राप्त गरेमा एम्बाप्पे रियल जान चाहेको जनाए।

“एम्बाप्पे रियल म्याड्रिड जान रुचाउँछन्” लास पाल्मासको फरवार्डले भने।

“उन्को हिरो रोनाल्डो हो। उस्ले म्याड्रिड मन पराउछ। एक दिन अवस्य रियलको लागि खेल्ने छ”।