एम्बाप्पेको गोलमा पिएसजीको सहज जित

चाइनामा भएको मैत्रीपुर्ण खेलमा फ्रेन्च क्लब पिएसजीले सिड्नी एफसी बिरुद्ध जित सफल भएको छ ।

खेलमा पहिलो गोल पिएसजीको लागि एम्बाप्पेले ३७ औं मिनेटमा गोल गरे । ४३ मिनेटमा काभानिले गोल गर्दै २-० को अग्रता दिलायो ।

दोस्रो हाफको अन्तिम मिनेटमा गोक्लुले गोल गर्दै पिएसजीले ३-० को अग्रता बनायो र पिएसजीले सिड्नी एफसी माथी सहज जित दर्ता गर्यो ।