रियल म्याड्रिड पीएसजीका सुपरस्टार काइलियन एम्बाप्पेका १३ बर्षेय भाई ईथानलाई हस्ताक्षर गर्न चासो देखाएको छ ।
काइलियनको सफलता देखि जिदान धेरै प्रभावित छन् र उनलाई रियलमा भित्र्याउने उनको इच्छा छ ।
Real Madrid have sent scouts to watch Paris Saint-Germain academy star Ethan Mbappe, the 13-year-old brother of World Cup winner Kylian. [Mail]
— Real Madrid Info (@RMadridInfo) January 2, 2020
यो देखिन्छ कि उनको कान्छो भाइले पनि फुटबलमा चर्चा पाउन थालेका छन्, गत महिना अन्तर्राष्ट्रिय च्याम्पियन्स कप फ्यूचर टूर्नामेन्टमा एम्बाप्पेका भाइ ईथानले राम्रो प्रदर्शन गरे पछि बिस्व फुटबलको ध्यान उनि माथि पनि परेको छ।
🚨🚨Real Madrid are keen on signing Mbappe’s younger brother Ethan to lure Kylian to Madrid. pic.twitter.com/VAQUcq3F6A
— FlexingMadridista (@JutsuSoccer) January 2, 2020
डायारियो एएसको अनुसार ईथानले म्याड्रिडका स्काउट्सको अगाडि पीएसजीको लागि धेरै राम्रो खेलेका थिए।
त्यस समयमा इथान १२ बर्षका थिए र उक्त खेलमा पिएसजी युवा टिमले ९ गोल गरेको थियो ।
उनको दाइ आउँदो सिजन म्याड्रिडमा जाने ठूलो सम्भावना छ र दुइ दाजु भाइ एउतै क्लबमा खेल्ने ठुलो सम्भावना बनेको छ।