एमाले बनाए टोक्यो ओलम्पिकमा रेकर्ड

एजेन्सी, अष्ट्रेलियन पौडिकी एमा मेकिओनले ओलम्पिकमा ७ स्वर्ण जोत्दै ओलम्पिकमा रेकर्ड बनाएकी छिन् । उनले आइतबार थप दुई स्वर्ण जित्दै रेकर्ड बनाएकी हुन ।

टोक्योमा अन्तिम दिन उनले ५० मिटर फ्रि स्टाइल र ४*१०० मिटर मेड्ले रिलेमा अष्ट्रेलियालाई स्वर्ण दिलाइकि हुन ।

२४ बर्षिय मिकिओनले टोक्योमा दुई व्यक्तिगत तर्फ र दुई रिले सहित चार स्वर्णका साथ बिदा हुँदै छिन ।

उनले मैकल फिलोप्स, मार्क स्पिल्ज र म्याट बिओन्डीले एउटै ओलम्पिकमा ७ स्वर्ण जितेको रेकर्डमा समेत बराबरी गरेकी छिन ।

अमेरिकन पौडीका मैकल फिलिप्सले एथेन्स २००४ र बेइजिङमा सर्वाधिक ८ स्वर्ण जितेका थिए ।