एभर्टनले कुटिन्हो भित्र्याउन प्रयास गर्ने

एजेन्सी, विभिन्न सन्चार माध्यमका अनुसार एभर्टनले बार्सिलोनाको मिडफिल्डर फिलिपे कुटिन्होलाई अनुबन्ध गर्न इच्छ्या व्यक्त गरेका छन।

बायर्नमा लोनमा गएका उनी उसै सिजन बार्सिलोना फर्केका हुन। उन्ले देसेम्बरमा चोट बोके यता कुनै खेल खेलेको छैनन्।

चोट अघि रोनाल्डो कोम्यानको पहिलो रोजाइमा पर्दै आएका कुटिन्हो हाल उन्को अनुपस्थितिले खासै बार्सिलोनाको खेलमा असर पारेको देखिन्न।

एभर्टनले उन्लाई भित्र्याउन ४० मिलियन युरो तिर्न राजी देखिन्छ। बार्सिलोनाको आर्थिक अवस्था नाजुक बनेको हुदा उन्लाइ बेच्न बार्सिलोना तयार देखिन्छन।

त्येसो त एभर्टनले बार्सिलोनाबाट बिगतमा केही खेलाडिहरु भित्राइ सकेका छ्न। एन्द्रे गोमेज, लुकस दिग्ने र यारी मिना बार्सिलोनाबाट एभर्टन तर्फ लागेका थिए।