एभरटनका खेलाडीले लिओनेल मेस्सीले जस्तै सेलिब्रेशन गर्न खोज्दा उल्टो भए पछि

एभरटनका खेलाडी रिचार्लिसनले लिओनेल मेस्सीले जस्तै सेलिब्रेशन गर्न खोज्दा उनको एक गल्तीले सामाजिक संजालमा उनको धेरै ट्रोलहरु बनेको छ।

मेस्सीले गोल गरेपछि प्रसिद्ध रूपमा आफ्नो शर्ट खोलेर जर्सीको पछाडी भएको आफ्नो नाम दर्शकलाई देखाए जुन उनले आफ्नो नाम कहिले नबिर्सिनु भनेर संकेत गरेका हुन्।

बुधवार भएको एभरटन बिरुद्ध लिंकन सिटिको खेलमा एभरटनका रिचार्लिसनले पनि सोहि तरिकाको सेलिब्रेशन गर्न खोजे तर उक्त सेलिब्रेशन फ्लप भएर उनकै मजाक बनेको छ।

उनले जर्सीको पछाडीको भाग जुन दर्शकलाई देखाउन पर्ने थ्यो त्यो आफ्नै अगाडी देखाए र उक्त गल्तिको ट्वीटर सबैले ट्रोलहरु बनाएको छ।