एन्सिलोटीको पहिलो खेलमा रियल बिजय

एजेन्सी, रियल म्याड्रीडको प्रि सिजनको पहिलो मैत्रीपुर्ण खेलमा दोश्रो डिभिजन क्लब फुयल्ब्राडालाइ पराजित गरेको छ। रियलले फुयल्ब्राडालाई ३-१ गोलले पराजय गरेको हो।

रियल फर्के पछि एन्सिलोटिको पहिलो खेल हो। सिनियर खेलाडी बिनानै मैदानमा उत्रिएका रियललाई जित दिलाउन भिक्टर चुस्ट, मारियानो, मार्टिन ओडेगार्डले एक एक गोल गरे।

सिनियर खेलाडी युरो कप र कोपा अमेरिका व्यस्त हुदा क्लबले युवा खेलाडिलाइ टोलिमा समाबेश गरेको थियो।

त्येस्तै, युवा खेलाडिलाइ प्रमाणित गर्ने यो सुनौलो अवसर रह्यो।