एन्फाका अन्तर्राष्ट्रिय सम्बन्ध तथा सल्लाहकार समितिका संयोजक नवीन पाण्डेले एन्फामा भएको नराम्रो गतिविधि र राजनीतिको बारे न्यूज २४ संग कुरा गरे।
उनले एन्फामा भएको कुप्रबंधन र अरु धेरै गलत कर्तुत बारे खुलासा गरे।
अखिल नेपाल फुटबल संघ एन्फाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा सल्लाहकार समितिका संयोजक नवीन पाण्डेले पदबाट राजीनामा दिएका थिए ।
वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा एन्फामा निर्वाचित भएपछि बनाएका बिभिन्न समिति मध्ये महत्वपूर्ण मानिएको अन्तर्राष्ट्रिय समबन्ध तथा सल्लाहकार समितिका संयोजक रहेका पाण्डेले आफ्नो पदबाट राजीनामा दिएका थिए।