एजेन्सी, टोट्टेन्ह्यामले २०१९ मा मोटो रकम खर्चेर एन्दोम्बेले भित्राए।
जोसे मोरिन्हो एन्दोम्बेलेको खेल्ने शैली प्रती असन्तुष्टि देखिन्थ्यो। उन्ले सार्वजनिक रुपमा फ्रेन्चको आलोचना गरे। उन्ले भने “मलाइ थाहा छ प्रिमिएर लिगमा भिज्न कति कठिन छ तर उस्ले अहिले जति दिएको छ त्येती पुग्दैन यो भन्दा धेरै दिन जरुरी छ”।
Tanguy Ndombele can turn anyone in the world pic.twitter.com/lUPZvEwEuY
— ً (@JacobTHFC_) January 29, 2021
यधपी, अहिले उन्को नाम पहिलो प्राथमिकतामा पर्दछ। एन्दोम्बेले एउता उच्च श्रेणीको खेलाडि हो। बिज्ञहरुले उन्लाइ जिदानसंग दाज्ने गर्दछ।
Ndombele just murdered Milner there…jeez pic.twitter.com/mc4nctR0fX
— Verckys Veve (@VerckysVeve) January 28, 2021
लिभरपुलविरुद्धको पहिलो हाफमा उन्ले यस्तो घुम्ती हाने त्यो हेरेर जिदान पनि दङ्ग पर्नेछ।
जेम्स मिल्नर एन्दोम्बेले भएको ठाउमा कुदिरहेको बेला एन्दोम्बेलेले घुम्ती मोडै उन्लाइ छकाए।
यधपी, लिभरपुल पहिलो हाफमा फर्मिनोको गोलसंगै अग्रता लिन सफल भयो। दोस्रो हाफमा एलेक्सान्दर आर्नल्ड र मानेको गोल गर्दै लिभरपुललाई सहज ३-१ गोल अन्तरले जित दर्ता गराएको हो।