रियल म्याड्रिड आफ्नो स्टार खेलाडी एडन हजार्डलाई बेच्न तयार हुने सक्ने खबर रहेको छ। २०१९को जुनमा हजार्ड चेल्सीबाट रियल आएका थिए। उनको लागि रियलले £१३० मिलियन तिरेका थिए भने उनि रियलमा आए देखि चोट ग्रसित हुदै आएका छन् र उनि धेरै खेल्न पाएका छैनन्।
Real Madrid ready to sell Eden Hazard and Premier League transfer return touted as strong possibility: https://t.co/XuxygKPWY0
— #KTBFFH (@ChelseaNewsApp) January 3, 2021
हाल खबर अनुसार रियल हजार्डलाई बेच्न तयार हुने छन्। हजार्ड दिएर पिएसजीका स्टार एम्बाप्पे साइन गर्ने रियलको योजना हुन सक्ने पनि कुरा छ।
Real Madrid star Eden Hazard ‘is Pep Guardiola’s dream signing at Man City’ #RMCF #MCFC https://t.co/CqUQ5nhXb6
— Express Sport (@DExpress_Sport) January 2, 2021
उनि फेरी प्रिमियर लिग फर्किन सक्ने चर्चा छ-म्यान सिटी उनि माथि इच्छुक रहेको कुरा छ भने पिएसजी पनि उनलाई भित्राउन इच्छुक हुन सक्ने खबर छ।
खबर अनुसार रियल हजार्डको विषयमा घाटाको सामना गर्न पनि तयार हुन सक्ने छन् भने मुख्य योजना भने एम्बाप्पे साइन गर्न उनलाई पनि सम्झौतामा समावेश गर्ने हुने छ।