एट्लेटिको म्याड्रिड विरुद्ध रोनाल्डोको यस्तो उत्कृष्ट रेकर्ड रहेको छ

म्यानचेस्टर युनाइटेडले च्याम्पियन्स लिगको अन्तिम १६मा ला लिगा क्लब एट्लेटिको म्याड्रिडसँग खेल्न भएको छ र युनाइटेडका सुपरस्टार रोनाल्डोको एट्लेटिको विरुद्ध निकै उत्कृष्ट रेकर्ड रहेको छ जसको कारण धेरै फ्यानहरूको विश्वास छ कि युनाइटेड अर्को चरणमा पुग्ने बलियो सम्भावना छ।

रियल म्याड्रिड र युभेन्टसमा आफ्नो समयमा, रोनाल्डोले एट्लेटिको म्याड्रिडको धेरै पटक सामना गरेको छ भने रोनाल्डो निकै राम्रो गोल रेकर्ड रहेको छ। रोनाल्डोले एट्लेटीलाई च्याम्पियन्स लिगको फाइनल वा नकआउट चरणमा पाँच वटा छुट्टाछुट्टै अवसरमा पराजित गरेको छ।

च्याम्पियन्स लिग नकआउटको दुई खेल सहित आफ्नो करियरमा उनले एट्लेटिको विरुद्ध चार ह्याट्रिक गरेका छन्।

एट्लेटिको म्याड्रिड विरुद्ध रोनाल्डोको तथ्याङ्क र रेकर्ड तल हेर्नुहोस्:-

La Liga
Games: 16
Wins: 7
Draws: 5
Defeats: 4

Win rate: 43.8%
Loss rate: 25%

Goals: 12
Assists: 3

Minutes per goal: 115.6
Minutes per goal or assist: 92.5

Champions League
Games: 10
Wins: 5
Draws: 3
Defeats: 2

Win rate: 50%
Loss rate: 20%

Goals: 7
Assists: 2

Minutes per goal: 137.1
Minutes per goal or assist: 106.6

Copa del Rey
Games: 7
Wins: 4
Draws: 1
Defeats: 2

Win rate: 57.1%
Loss rate: 28.6%

Goals: 6
Assists: 0

Minutes per goal: 102.1
Minutes per goal or assist: 102.1

Supercopa
Games: 2
Wins: 0
Draws: 1
Defeats: 1

Win rate: 0%
Loss rate: 50%

Goals: 0
Assists: 0

Minutes per goal: N/A
Minutes per goal or assist: N/A

Total
Games: 35
Wins: 16
Draws: 10
Defeats: 9

Win rate: 45.7%
Loss rate: 25.7%

Goals: 25
Assists: 5

Minutes per goal: 122
Minutes per goal or assist: 101.7