एटलेटिको म्याड्रिड, हामेस रोडरिगेजलाई साइन गर्ने तयारीमा

हामेस रोडरिगेजलाई एटलेटिको म्याड्रिडले साइन गर्न सक्ने खबर आएको छ। कोलम्बियाली खेलाडी म्याड्रिडमै खेल्न र बस्न चाहेको कुरा आउँदा एटलेटिकोले उनि माथि चासो देखाएको हो। रोडरिगेज इटालीको क्लब नेपोलीमा जाने कुरा आउंदै गर्दा एटलेटिकोले उनलाई किन्ने प्रयास गर्ने कुरा अगाडी आएको छ र खबर अनुसार हामेस रोडरिगेज नेपोलीको सत्ता एटलेटिको म्याड्रिडमा जाने सम्भावना धेरै छ खबर आएको थियो कि उनलाई म्याड्रिडमै खेल्न र बस्न चाहन्छन।


हामेस रोडरिगेजलाइ एटलेटिको म्याड्रिडले साइन गर्न क्रममा एक मात्र अवरोध रियल म्याड्रिड रहेको पनि कुरा आएको छ। रियलले आफ्नो प्रतिद्वंद्वीलाई आफ्नो खेलाडी नबेच्न सक्ने कुरा पनि आएको छ।