एटलेटिको म्याड्रिड अर्सेनलका फ्रेन्च स्ट्राइकर साइन गर्न इच्छुक

Soccer Football - La Liga Santander - Atletico Madrid v Granada - Wanda Metropolitano, Madrid, Spain - September 27, 2020. Atletico Madrid's Luis Suarez celebrates scoring their sixth goal with teammates REUTERS/Sergio Perez

एटलेटिको म्याड्रिड आर्सेनलका स्ट्राइकर साइन गर्न इच्छुक रहेको खबर छ।

खबर अनुसार अनुसार डिएगो सिमोन आर्सेनलका फ्रान्सेली स्ट्राइकर अलेक्सान्ड्रा ल्याकाजेट साइन गर्ने इच्छुक छन्।

एटलेटिकोले आफ्नो स्ट्राइकर डिएगो कोस्टालाई गुमाए पछि नयाँ स्ट्राइकरको खोजीमा रहेको छ र ल्याकाजेट एटलेटिकोले नजरमा रहेको चर्चा।

यस सिजन फ्रान्सेली स्ट्राइकरको २६ खेलमा ११ गोल रहेको छ र उनको सम्झौता आर्सेनल संग २०२१को अन्त्यमा समाप्त हुने छ ।
अर्सेनलले उनी सँग सम्झौता विस्तार गर्नेमा कुनै चासो देखाएको छैन, र उनलाई साइन गर्न एटलेटिको म्याड्रिड, इन्टर मिलान, लियोन र सेभिल्ला इच्छुक रहेको जानकारी छ।