एटलेटिको म्याड्रिडले बार्सिलोनालाई अभियोग लगाउन अनुरोध गर्दै

एटलेटिको म्याड्रिड, बार्सिलोना बिरुद कानूनी मुद्दा लगाउने तयारी मा रहेको खबर आएको छ। बार्सिलोनाले ग्रिज्मन साइन गर्न अवैध तरिका प्रयोग गरेको एटलेटिकोको आरोप छ।


एटलेटिकोको दाबी छ कि ग्रिज्मन र बार्सिलोना बीच सम्झौताको कुरा मार्चमै सुरु भैसकेको थियो जुन बेला एटलेटिको च्याम्पियन्स लिगमा युभेन्टस संग खेल्न तयारी गर्दै थियो एस्तो किसिमको गतिविधि फुटबलमा अवैध हो र प्रमाणीत भएमा बार्सिलोनाले सजाय पाउन सक्ने छ तर बार्सिलोनाले उक्त आरोपहरु गलत भएको बताउंदै आएको छ र एटलेटिको भने बार्सिलोना बिरुद्ध आफु संग प्रमाण रहेको दाबी गर्दै आएको छ र बार्सिलोनालाई अभियोग लगाउन अनुरोध गर्दै आएको छ।