“एटलेटिको म्याड्रिडले एनफिल्डमा ‘धेरै कष्ट’ भोग्ने छ”

लिभरपूलका पूर्व फुलब्याक अल्बर्टो मोरेनोले बताए कि अर्को हप्ता च्याम्पियन्स लिगमा एन्फील्डमा एटलेटिको म्याड्रिडले “धेरै कष्ट” भोग्नुपर्नेछ।

स्पेनिश क्लब संग पहिलो लेगको खेलबाट लिभरपूल बिरुद्ध १-०को अग्रता छ।

तर मोरेनोले, जो हाल भिलारियलसँग ला लिगा खेल्छन्, आफ्नो घरेलु प्रतिद्वन्द्वीहरूलाई मर्सीसाइडमा खेल्ने प्रकृतिबारे चेतावनी दिएका छन्।

ला भ्यानगर्दिया संग कुरा गर्दै लेफ्ट ब्याकले भने: “मलाई थाहा छ एनफिल्डमा कती गार्हो हुने छ र एटलेटिकोले धेरै कष्ट भोग्नुपर्ने भन्ने कुरा स्पष्ट छ।”

यो खेल बुधवार हुनेछ।