एजेन्सी, इङलिस क्लब म्यान्चेस्टर युनाइटेडका फर्वार्ड एडिन्सन कभानीले बार्सिलोनामा सर्जियो एग्वेरोलाई प्रतिस्थापन गर्न सक्ने देखिएको छ। रिपोर्टका अनुसार एग्वेरोलाई प्रतिस्थापन गर्नका निम्ति बार्सिलोना कभानीलाई अनुबन्ध गर्न चाहन्छन्।
बार्साले उनलाई छोटो अवधीको सम्झौतामा अनुबन्ध गर्न चाहेको भनिएको छ। ३४ वर्षका युरुग्वेयन फर्वार्ड कभानीले रोनाल्डो युनाइटेडमा अनुबन्ध भए देखि पर्याप्त खेल समय पाउन सकेका देखिदैनन्।