एक खेल, १३ गोल

अमेरिका महिला फुटबल टिमले विश्वकप इतिहासमा एक पक्षिय खेलको नतिजा निकालेको छ । एसियाली टीम थाइल्याण्डलाई १३–० को भारी अन्तरले हराउँदै अमेरिकाले विश्वकपमा कीर्तिमान बनाउन सफल भएको हो ।

गोल गर्ने खेलाडी:

एलेक्स मोरगेण- ५

मिवेश- २

लाभेला- २

होरान- १

रापिनो- १

पुङ- १

लुईड -१

फिफा महिला विश्वकप २०१९ गुप F को अंक तालिकाः

TeamGPWLTGFGAGDPts.
USA1100130133
SWE11002023
CHI101002-20
THA1010013-130