“ईडन हजर्ड लिओनेल मेसीको स्तरको नजिक छन्”

पूर्वा बार्सिलोना स्टार सैमुअल ईटो विश्वास गर्छन कि रियलका नयाँ खेलाडी ईडन हजर्ड लिओनेल मेसीको स्तरको धेरै नजिक छन् भनेर। £८८ मिलियनमा रियल आएका हजर्डको प्रसंसा गर्दै ईटोले उनि धेरै उत्कृष्ट खेलाडी भएको बताए र हजर्डले रियल बाट बलोन दि’ओर पनि जित्न सक्ने बताए।

“हजर्डले रियल बाट बलोन दि’ओर जित्ने पर्छ” Marca संग कुरा गर्दै उनले भने ।

“हजर्डले पर्याप्त प्रसंसा हुने गरेको छैन तर अब उनि एक उत्कृष्ट क्लबमा छन् र सबको आँखा उनि माथि हुने छ””ईडन

“हजर्ड लिओनेल मेसीको स्तरकोको धेरै नजिक छन्”