ईंग्लिश प्रेमिएर लिगमा आज रोमान्चक खेलहरु हुँदै – हेर्नुस् नेपाली समयमा

आज ईंग्लिश प्रेमिएर लिगमा, गत सिजनको बिजेता चेल्सी जो पाचौं स्थानमा छ, साउथह्यम्पतन संग खेल्दै छन् भने सिर्स स्थानमा रहेको म्यान्चेस्टर सिटी चौथो स्थानमा रहेको तोत्तेनह्याम संग खेल्ने छ ।
त्यसै गरि लिभरपुलले भने बोउर्नेमाउथ संग खेल्ने छ ।
आज हुने सबै खेलहरु नेपाली समयमा हेर्नुहोस:
Southampton 17 : 15 Chelsea
Burnley 19 : 45 Leicester City
Crystal Palace 19 : 45 Brighton & Hove Albion
Huddersfield Town 19 : 45 Watford
Swansea City 19 : 45 Everton
Liverpool 22 : 15 AFC Bournemouth
Tottenham Hotspur 00 : 30 Manchester City