ईंग्लिश प्रेमिएर लिगमा आज हुने सबै खेलहरु नेपाली समयमा हेर्नुहोस

आज सनिवार ईंग्लिश प्रेमिएर लिगमा ८ खेल हुँदै छ । पहिलो खेल, लिगको पाँचौ स्थानमा रहेको आर्सनल र बर्नले बीच हुने छ भने बोउर्नेमाउथले ब्राइट्न संग खेल्ने छ त्यसै गरि राम्रो प्रदर्सन गर्दै आएको चेल्सीले लेस्टर सिटी बिरुद्ध खेल्ने छ । ह्ड्द्स्फिइल्ड र साउथह्याम्प्ट्न खेल्ने छ भने लिगको शीर्ष स्थानमा रहेको म्यान्चेस्टर सिटीले कृस्ट्ल प्यालेस बिरुद्ध खेल्ने छ । न्युकास्ट्ल र फुल्ह्याम भिड्नेछन् भने वेस्टह्याम र वाट्फोड खेल्ने छ ।

अन्तिममा भर्खरै नया प्रशिक्षक नियुक्त गरेको टोलि म्यान्चेस्टर युनाइटेडले कार्डिफ सिटी संग खेल्ने छ ।

आज हुने सबै खेल ईंग्लिश प्रेमिएर लिगको खेलहरु नेपाली समयमा हेर्नुहोस:

Arsenal 18 : 15 Burnley

AFC Bournemouth 20 : 45 Brighton

Chelsea 20 : 45 Leicester City

Huddersfield Town 20 : 45 Southampton

Manchester City 20 : 45 Crystal Palace

Newcastle United 20 : 45 Fulham

West Ham United 20 : 45 Watford

Cardiff City 23 : 15 Manchester United