ईंग्लिश प्रेमिएर लिगमा आज हुने सबै खेलहरु नेपाली समयमा हेर्नुहोस

बिस्व भर सबैभन्दा लोकप्रिय र रुचाइएको लिग ईंग्लिश प्रेमिएर लिगमा आज ७ वटा खेल हुन गैरहेको छ ।

खराव प्रदर्सन गर्दै आइरहेको म्यान्चेस्टर युनाइटेड आज कृस्ट्ल प्यालेस संग आफ्नो घरेलु मैदानमा खेल्ने छन भने लिभरपुल वाट्फोड संग खेल्ने छन । त्यसै गरि लिगको सिर्स स्थानमा रहेको म्यान्चेस्टर सिटी वेस्ट ह्याम संग भिड्नेछन् । अन्तिम खेल भने तोत्तेन्ह्याम र चेल्सी बीच हुने छ ।

ईंग्लिश प्रेमिएर लिगमा आज हुने सबै खेलहरु नेपाली समयमा हेर्नुहोस:

Brighton 20 : 45 Leicester City

Everton 20 : 45 Cardiff City

Fulham 20 : 45 Southampton

Manchester United 20 : 45 Crystal Palace

Watford 20 : 45 Liverpool

West Ham United 20 : 45 Manchester City

Tottenham Hotspur 23 : 15 Chelsea