ईंग्लिश प्रेमिएर लिगमा आज हुने सबै खेलहरु नेपाली समयमा हेर्नुहोस

ईंग्लिश प्रेमिएर लिग मा आज ६ खेल हुदै छ । खरब प्रदर्शन गर्दै आएको कार्डिफ सिटी ब्राइटन संग खेल्दै छ भने, हडर्स्फिइल्ड टाउन र वेस्ट ह्याम खेल्दै छ । त्यसै गरि लेस्टर सिटी र बर्नले भिड्नेछन् ।

आज हुने सबै खेलहरु नेपाली समयमा हेर्नुहोस:

Cardiff City 18 : 15 Brighton

Huddersfield Town 20 : 45 West Ham United

Leicester City 20 : 45 Burnley

Newcastle United 20 : 45 AFC Bournemouth

Southampton 20 : 45 Watford

Crystal Palace 23 : 15 Tottenham Hotspur