ईंग्लिश प्रेमिएर लिगमा आज हुने सबै खेलहरु नेपाली समयमा हेर्नुहोस

ईंग्लिश प्रेमिएर लिग अन्तर्गत आज उत्कृष्ट प्रदर्शन गर्दै आएको वुल्फ्स र लिग तालिकामा १२ औ स्थानमा रहेका ब्रइट्न खेल्दै छ । त्यसै गरि अर्को उत्कृष्ट प्रदर्शन गर्दै आएको क्लब लिभरपुलको पनि आज खेल रहेको छ । राम्रो खेल देखाउन नसकेको कार्डिफ सिटी संग लिभरपुल आफ्नो घरेलु मैदानमा भिद्डै छन ।

आज ईंग्लिश प्रेमिएर लिगमा हुने सबै खेलहरु नेपाली समयमा हेर्नुहोस:

Brighton 19 : 45 Wolverhampton

Fulham 19 : 45 AFC Bournemouth

Liverpool 19 : 45 Cardiff City

Southampton 19 : 45 Newcastle United

Watford 19 : 45 Huddersfield

Leicester City 22 : 15 West Ham United