ईंग्लिश प्रेमिएर लिगमा आज हुने सबै खेलहरु नेपाली समयमा

ईंग्लिश प्रेमिएर लिग को यो तेस्रो हप्तामा आज गत सिजनको बिजेता म्यानचेस्टर सिटिले वुल्भ्स सँग खेल्दै छ भने खरब प्रदर्सन गर्दै आएको आर्सनलले वेस्ट ह्यामसँग खेल्दै र यो सिजन एकदमै राम्रो प्रदर्सन गर्दै आएको लिभरपुलले ब्रिङ्टनसँग खेल्दै छन्।

म्यानचेस्टर सिटि र लिभरपुल यो सिजन २ खेलमा दुईतै खेल जित्न सफल भएको छ भने नया म्यानेजर भित्र्याएका आर्सनल दुई खेलमै हार बेहोर्नु परेको छ।

आज हुने सबै खेलहरु नेपाली समयमा हेर्नुहोस:

Wolverhampton 17 : 15 Manchester City
AFC Bournemouth 19 : 45 Everton
Arsenal 19 : 45 West Ham United
Huddersfield Town 19 : 45 Cardiff City
Southampton 19 : 45 Leicester City
Liverpool 22 : 15 Brighton