इरिनासंग रोनाल्डोको बिछोडिनुको वास्तविक कारण बाहिरियो

रूसी सुन्दरी इरिना शेकबाट क्रिस्टियानो रोनाल्डोको बिछोडिनुको वास्तविक कारणको बारेमा सत्य प्रकट भएको छ । यो जोडीको २०१५ मा ब्रेक अप भएको थियो र उनीहरूको सम्बन्धको बारेमा धेरै भनिएको छ। इटालियन मिडियाका अनुसार, इरिनाले ब्रेक-अपको वास्तविक कारण बताइन्।

“धेरै भनिएको छ र हाम्रो बिगतका बारेमा लेखिएको छ, तर वास्तविकता यो हो कि क्रिस्टियानो ले मलाई दर्जनै महिलाहरु संग धोका दिएको छ। यो हाम्रो बिछोडिनुको मुख्य कारण हो”, भन्छिन् इरिना ।

इरिना शेकले हलिवुड स्टार ब्राड्ले कूपरको साथ प्रेम पाए र क्रिस्टियानो रोनाल्डोले नयाँ प्रेमिका जर्जिना रड्रिगेजको साथ पाएका छन् ।