इङलिस प्रेमिएर लिगमा बुधबार भएको खेलमा चेल्सी ब्राइटनको घरेलु मैदानमा बराबरीमा रोकिएको थियो ।
१० औं मिनेटमा अग्रता लिएको चेल्सीले ८४ औं मिनेटमा ब्राइटनका इरानी खेलाडीको उत्कृष्ट बाइसाइकल किकमा गोल खाएपछि खेल १-१ को बराबरीमा टुंगिएको थियो ।
इरानका खेलाडी अलिरेजा जहानबख्सको उत्कृष्ट गोल हेर्नुहोस:
In case y’all missed Jahanbakh’s bicycle kick goal against Chelsea on New Years Day #Iran #TeamMelli @Alirezajb7 pic.twitter.com/FoxyCqnxqK
— MOWŻAY 🅙 (@mowzdef) January 1, 2020