इब्राहिमोविच ईए स्पोर्ट्स माथि खनिए

Soccer Football - Serie A - Napoli v AC Milan - Stadio San Paolo, Naples, Italy - November 22, 2020 AC Milan’s Zlatan Ibrahimovic celebrates scoring their first goal while wearing red face paint to raise awareness of domestic violence against women REUTERS/Ciro De Luca

एसी मिलानका स्ट्राइकर इब्रहिमोभिकले ट्वीटरमर्फत लेख्दै इए स्पोर्ट्ससंग कुुुनै सहमती बिना आफ्नो फोटो प्रयोग गरेको भन्दै रिस पोखेका छन।

सोमबार, ज्याल्तान इब्राहिमोभिक आफ्नो ट्विटर प्रयोग गर्दै ईए स्पोर्टस माथि खनिएका हुन। आफ्नो फोटो प्रयोग गरेर पैैैसा कमाउनेे खेलमा लागेेको आरोप समेेेत लगाए र छानबिन गर्न्नु पर्न्ने धाारणा व्यक्त गरे।

“कसले फिफा, ईए स्पोर्टलाई मेरो नाम र अनुहार प्रयोग गर्न अनुमति दियो? म कुनै फिफप्रोको सदस्य छुइन र यदि म हुँ भने केही अनौठो कुतूहल मार्फत मलाई त्यहाँ वास्तविक ज्ञान बिना राखिएको छ र म कहिले पनि फिफा वा फिफप्रोलाई मेरो नाम बेचेर पैसा कमाउन दिइनँ, ”इब्राहले ट्वीटरमा लेखे।

“केही बर्ष देखि म संग कुनै पनि सम्झौता बिना नाफा कमाइरहेको छ। छानबिन गर्ने समय आयो। ”

अन्य खेलाडीहरू पनि इब्रहिमोभिकलाई साथ दिदै गुनासो गरिरहेका छन्। रोमेलु लुकाकुले फिफा २० मा आफ्नो रेटिङको ’bout गुनसो गरे भने समि खेडिराले आफ्नो कापल नमिलेको भन्दै रीस पोखे।