इन्डोनेशियाई लिगमा रोहितले फेरि गरे उत्कृष्ट गोल (भिडियो हेर्नुहोस्)

नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर रोहित चन्दले पर्सिजाको जितमा ६४ अौं मिनेटमा उत्कृष्ट हेडर गोल गरेका थिए ।

पर्सिजाले लिगमा ४ खेल खेल्दै ७ अंक जोडेको छ । तेस्रो स्थानमा रहेको पर्सिजा शीर्षस्थानको जयपुराभन्दा १ अंक पछाडि छ ।

— Persija Jakarta (@Persija_Jkt) April 14, 2018