
इन्टर मिलान अर्को सिजन एलेक्सिस सान्चेजलाई आफ्नै क्लबमा राख्न चाहन्छ।
टट्टोस्पोर्टका अनुसार इन्टरले म्यानचेस्टर युनाइटेडका स्ट्राइकरलाई आफ्नो क्लबमा थप १२ महिनाको लागि विस्तार गर्न उत्सुक छन्।
इन्टरमा उक्त स्ट्राइकर लोनमा आएका थि।
यदि एलेक्सिसले विस्तारित सिरी ए सीजनको बाँकी हप्ताहरूमा आफ्नो फिटनेस प्रमाणित गर्न सके , इन्टरले युनाइटेडसँग नयाँ लोन व्यवस्थाको बारेमा कुरा गर्ने प्रयास गर्नेछ।
उनको तलबको सम्झौता भने केहि परिवर्तन हुन सक्ने खबर छ। हाल उनको €१२ मिलियनको तलबमा युनाइटेडले €७ मिलियन तिर्ने सम्झौता रहेको ।