इन्टर मिलानको खेल दौरान एक ब्यक्ति प्यारासुटमा मैदान छिरेपछि (भिडियो सहित)

आइतबार भएको सिरी ए को खेल ससुओलो र इन्टर मिलान बिच एक ब्यक्ति प्यारासुटमा मैदान छिरेको छ ।

इन्टर मिलानले पेनाल्टी हान्ने बेलामा ती ब्यक्ति प्यारासुट मार्फत मैदान छिरेको हो ।

दर्शकहरुले भने ती ब्यक्ति मैदानमा पुगेपछि ताली बजाएर स्वागत गरे ।

भिडियो हेर्नुहोस:

खेल इन्टर मिलानले ४-३ ले जितेको हो ।