इन्टर मिलनले क्रिश्चियन एरिक्सनलाई गरेको £८.५ मिलियनको प्रस्ताव टोटेन्हमले अस्वीकार गरेको छ।
टोटेन्हमले इन्टरलाई £२० मिलियनको प्रस्ताव गर्न आग्रह गरेका छन।
एरिक्सन यसै सिजनको अन्तिममा आफ्नो सम्झौता सकिदै छ र अरु क्लबसँग बार्तामा जान बाटो खुल्नेछ।
इन्टरले आफ्ना एजेन्टहरूसँग छलफल गरेको छ र अर्को बैठक बुधबार हुने छ।
एरिक्सन केहि समय देखी टोटेन्हमबाट बाहिरने हल्ला चलेको थियो र अघिल्लो सिजन आफुले केही नयाँ प्रयास गर्न चाहेको बताएको थियो।
जब उन्को सम्झौता सकिन लाग्दा शीष क्लबहरुले उन्लाई भित्राउन चाहेको हो। म्यानचेस्टर युनाइटेड र पीएसजीलगायत धेरै शीर्ष क्लबहरूसँग जोडिएका छन्, तर अब उनको हस्ताक्षरको लागि दौडमा इन्टर अगाडि देखिन्छ।