‘इडन हजार्ड धेरै मोटो र आकार बाहिर भएर फ्लोरेन्टिनो पेरेज खुशी छैनन्’

‘इडन हजार्ड चेल्सी बाट रियल म्याड्रिड आएका थिए तर उनको प्रदर्शन भन्दा पनि उनको तौल ६ के जि बढी रहेको र उनि मोटो भएको भन्ने खबरले स्पेनमा चर्चा पाएको छ। २८ वर्षका बेल्जियन स्टार चेल्सी बाट रियलमा £८८ मिलियनको आन्तरिक रकममा आएका थिए।

तर स्पेनिश अखबारहरु उनि माथि आरोप लगाएका छन्। उनि धेरै मोटो र आकार बाहिर भएको खबर आएको छ र हजार्डले आफ्नो फिजिकको राम्रो हेरचाह नगेरेको भन्दै क्लब अध्यक्ष,पेरेज उनि संग खुशी नरहेको खबर छ।