इटालीमा सबै फुटबल खेल दर्शक बिना हुने

TURIN, ITALY - JANUARY 19: during the Serie A match between Juventus and Parma Calcio at Allianz Stadium on January 19, 2020 in Turin, Italy. (Photo by Valerio Pennicino - Juventus FC/Juventus FC via Getty Images)

इटालियन सरकारले च्याम्पियन्स लिगको खेल युभेन्टस-लियोन, इन्टर-गेटाफे र रोमा-सेविला सहित सबै खेलकुदहरु दर्शक बिना हुने घोषणा गरेको छ।

कोरोनाभाइरस प्रकोपका कारण इटालीका सबै खेल प्रतियोगिताहरू अप्रिल ३ खाली स्टेडियममा हुने छ।

एफआईजीसी (इटालियन फुटबल महासंघ) ले पनि अब सिरी एको खेलहरू कम्तिमा अप्रिल ३ सम्म वा सरकारको बन्देज नहटाए सम्म दर्शक बिना खेल हुने कुरा पुष्टि गएका छन्।

 

यसको मतलब युभेन्टस च्याम्पियन्स लिगको दोस्रो लेगको खेल दर्शक बिना खेल्ने छ भने यूरोपा लिग पनि खाली स्टेडियममा हुने छ।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ