युभेन्टसका सुपरस्टार क्रिस्टियानो रोनाल्डोको उत्कृष्ट गोल रेकर्ड जारी रहेको छ, ३६ वर्ष पुगे पनि उनको खेल अझै पनि शीर्ष स्तरको रहेको छ।
Since joining them in 2018/19, Cristiano Ronaldo is Juventus’s:
• Top scorer in ALL competitions – 91⚽️
• Serie A top-scorer – 71⚽️
• Serie A top-assister – 16🎯
• UCL top-scorer – 14⚽️
• Coppa Italia top-scorer – 4⚽️
• Supercoppa top-scorer – 2⚽️GOAT 👑 pic.twitter.com/ewoshQ570G
— TeamCRonaldo (@TeamCRonaldo) March 2, 2021
मङ्गलवार राति स्पेजियालाई ३-० गोल अन्तरले पराजित गर्दा रोनाल्डोले पनि गोल गरे, गोलसँगै रोनाल्डोले सिजनको २० औँ गोल पुरा गरेका छन् र, रोनाल्डोले युरोपको शीर्ष पाँच लिगमा लगातार १२ सिजन २० भन्दा बढी गोल गर्ने खेलाडी बनेका छन् ।
प्रिमियर लिग, ला लिगा जस्तो शीर्ष युरोपेली लिगहरूमा उनको निकै राम्रो रेकर्ड रहेको छ भने इटालियन सिरी एमा पनि उनको निकै राम्रो रेकर्ड रहेको छ भने उनी कीर्तिमानहरू बनाउँदैन।
Cristiano Ronaldo’s consistency right now 💪 pic.twitter.com/6eacZcG84z
— FOX Soccer (@FOXSoccer) March 2, 2021
२०१९को अक्टोबर देखि उनले सिरी एमा ४८ खेलमा ४७ गोल गरेका छन्। युभेन्टस सँग सबै प्रतियोगितामा उनको ९१ गोल रहेको छ, जसमा ७१ लिग गोल रहेको छ भने १४ युरोपमा।
Cristiano Ronaldo is 36 years old, still on the highest level and is one of the Best Players in the World.
Now to really see how insane that is, Zidane retired at 34, Ronaldinho moved to Flamengo at 32, Kaka retired at 35, Iniesta moved to Vissel Kobe at 33.
Superhuman. 🤯🐐 pic.twitter.com/MNFyBkEu21
— Hass™ (@HassVFX) March 2, 2021
संसारको शीर्ष लिगहरू- प्रिमियर लिग, ला लिगा र सिरी एमा ५० भन्दा बढी गोल पुरा गर्ने उनी एक मात्र खेलाडी हुन्।