जब इटालीका घाइते खेलाडी आफ्नो टोलिले गोल गरेपछि जुरुक्क उठेर सेलिब्रेट गरे

युरो कप २०२० अन्तर्गत शुक्रबार राती भएको क्वाटरफाइनलको खेलमा इटालीले बेल्जियममाथी २-१ को जित हात पार्दै सेमिफाइनलमा स्थान पक्का गर्न सफल भयो ।

खेलमा इटालीका लागि ’boutला र इन्सिग्नेले एक एक गोल गरे ।

यस खेलमा इटालीका स्ट्राइकर इम्मोबाइलले घाइते भएको नाटक गरेको पुर्णरुपमा स्पष्ट देखिन्छ ।

खेलमा इटालीले गोल गरेपछि लडिरहेका इम्मोबाइल जुरुक्क उठेर टिममेट्सहरुसंग सेलिब्रेट गर्न जान्छन् ।

भिडियो हेर्नुहोस: