इटालियन क्लबले म्यान्चेस्टर युनाइटेडका डिफेन्डर भित्र्याउने पक्का

MANCHESTER, ENGLAND - SEPTEMBER 30: Scott McTominay of Manchester United (obscured) celebrates with his team after scoring his teams first goal during the Premier League match between Manchester United and Arsenal FC at Old Trafford on September 30, 2019 in Manchester, United Kingdom. (Photo by Catherine Ivill/Getty Images)

इङलिस क्लब म्यान्चेस्टर युनाइटेडका डिफेन्डर एक्सेल टुवान्जेबे इटालियन क्लब नापोलीमा जाने पक्का भएको छ ।

एस्टन भिल्लामा लिनमा खेलिरहेका डिफेन्डरले नापोलीमा पनि यसै सिजनको अन्त्य सम्म लोनमा जाने भएको छ ।

एस्टन भिल्लाका पुर्व प्रशिक्षक डिन स्मिथले भित्र्याएका खेलाडी टुवान्जेबेले नयाँ प्रशिक्षक स्टेभेन जेराडको आगमनमा क्लबमा मौका नपाएको हो ।

नापोली र म्यान्चेस्टर युनाइटेड बिच सम्झौता भैसकेको जनाएको छ ।