इङलिस प्रेमिएर लिगमा आज हुने सबै खेलहरु नेपाली समयमा हेर्नुहोस

इङलिस प्रेमिएर लिग अन्तर्गत आज सनिवार ८ खेल हुँदै छ ।

पहिलो खेल म्यान्चेस्टर युनाइटेडले साउथह्याम्प्टनको घरेलु मैदानमा खेल्ने छ ।

त्यसै गरि चेल्सीले आफ्नो घरेलु मैदानमा शेफिल्ड युनाइटेड बिरुद्ध खेल्ने छ ।

च्याम्पियन म्यान्चेस्टर सिटीले आफ्नो घरेलु मैदानमा ब्राइटन बिरुद्द खेल्ने छ ।

च्याम्पियनस लिग बिजेता लिभरपुलले भने बर्न्ले बिरुद्ध उसैको घरेलु मैदानमा खेल्ने छ ।

आज हुने सबै खेलहरु नेपाली समयमा हेर्नुहोस: