इङलिस क्लबले भित्र्यायो बार्सिलोनाका युवा फर्वार्ड

बार्सिलोनाका युवा विङर त्रिन्साओ इङलिस क्लब वुल्भर्ह्याम्प्टनमा एक सिजनको लागि लोनमा गएका छन् ।

२१ वर्षिय पोर्चुगिज खेलाडी २०२० मा ब्रागाबाट बार्सिलोनाका आएका थिए ।

गत सिजन उनले बार्सिलोनाका लागि ४३ खेलमा ३ गोल र २ असिस्ट गर्न सफल भएका थिए ।