आर्सेनलद्वारा प्रशिक्षक उनाइ इमिरे बर्खास्त

इङलिस प्रेमिएर लिग क्लब आर्सेनलले प्रशिक्षक उनाइ इमिरेलाई बर्खास्त गरेका छन् ।

गत सिजन मात्र आर्सनल आएका स्पेनिस प्रशिक्षक इमिरे क्लबमा १८ महिना पछि नै बर्खास्त भएको हो ।

आर्सेनलले अस्थायी प्रशिक्षकको रुपमा क्लबका लेजेन्ड फ्रेडी लुजुङबर्गलाई भित्र्याएको छ ।