प्रिमियर लिगमा लिभरपुलले आर्सेनल बिरुद्ध ३-१को जित निकालेको छ। सोमबार राति घरेलु मैदानमा भएको खेलमा लिभरपुलले आर्सेनललाई ३-१ ले पराजित गरेको हो खेलमा आर्सेनल प्रदर्शन केहि कमजोर रहेको थियो।
Strange reaction here from Referee Craig Pawson🤣 must be a gooner 🤷🏻♂️@jenosteve @Rossvegasgooner pic.twitter.com/xTNLi0vmxP
— Jonny Walker (@JonnyWalker_N17) September 28, 2020
आर्सेनलले केहि मौका पनि पाएको थियो गोल गर्ने तर आर्सेनलले मौकालाई गोलहरुमा रूपान्तरण गर्न सकेनन र आर्सेनलका खेलाडीहरु केहि निराश देखिन्थे।
तर आर्सेनलका एलेकजान्दर लाकाजेटेले मौकामा गोल गर्न नसक्दा खेलका रेफरीनै निराश भएको देखा परेको छ र सो भिडियो सामाजिक संजालमा भाइरल हुन पुगेको छ।
Referee was even disappointed for lacazette’s miss 😤😤😤😤😤 pic.twitter.com/7wsHPG4xkQ
— Kwahu Manhene 👑👑 (@MirakleOfori) September 28, 2020
आर्सेनलले गोल गर्न नसक्दा रेफरीको उक्त हास्यास्पद प्रतिक्रियाको धेरै चर्चा भएको छ भने धेरै मिम र ट्रोल पनि आएको छ। आर्सेनलको खेल देखेर रेफरीनै उदास भएको भनेर धेरैले आर्सेनलको मिम बनाएको छ।
खेलमा सुरुआती अग्रता भने पाहुना टोली आर्सनलले लिएको थियो । खेलको २५ औं मिनेटमा लाकाजेटेले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । २८ औं मिनेटमा मानेले गोल गर्दै खेल बराबरीमा ल्याए ।
Is the referee an @Arsenal fan or what cos i do not understand his reaction towards lacazette’s miss against @LFC. he seems pained.😴😴😴, in his mind his like c’mon laca get your pregnant leg on target blud!!
😂😂😂😂 willian #livars #AFC #LFC
👇👇👇 pic.twitter.com/ZPDofnEIKV— Transfer-Live ⏳✍️ (@manutdbelove) September 29, 2020
३४ औं मिनेटमा आन्द्रे रोवेर्टसनले गोल गरे । उनले एलेकजान्दर आर्नेल्डको पासमा गोल गर्दै लिभरपुललाई पहिलो हाफमा २–१ को अग्रता दिलाए । दोस्रो हाफमा थप एक गोल गर्ने क्रममाः जोटाले गोल गरे । उनले खेल सकिन दुई मिनेट बाँकी रहँदा गोल गर्दै लिभरपुललाई ३–१ गोलको जित दिलाए ।
जितसँगै लिभरपुलले तीन खेलबाट नौ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा रहेको छ । यता पराजित आर्सनल भने छ अंकसहित तालिकाको पाँचौ स्थानमा छ ।